काठमाडौं । भारतले रातको समयमा थप पाँच घण्टा विद्युत उपलब्ध गराउन थालेसँगै नेपाली उद्योगहरूमा २४ सै घण्टा विद्युत आपूर्ति सुरू भएको छ। इण्डियन इनर्जी एक्सचेञ्जबाट रातको समयमा थप ६ सय मेगावाट विद्युत आयात भएपछि उद्योगमा जारी १२ घन्टाको लोडसेडिङ बिहीबार रातिदेखि नै हटेको हो।नेपाल विद्युत प्राधिकरणले उद्योगहरूलाई सूचना जारी गर्दै साँझ ५ देखि ११ बजेसम्म…