काठ्माण्डौं । डिजिटल भुक्तानीलाई प्रवद्र्र्धन गर्नुका साथै सानो रकमका भुक्तानीहरु डिजिटल माध्यमबाट गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ एनसिएचएलले खुद्रा भुक्तानी स्विच आरपिएस मार्फत् हुने ५ सयसम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।CONNECT IPS वेब/मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको CONNECT IPS फण्ड ट्रान्स्फर तथा CONNECT IPS मार्फत मोबाईल वालेटमा गरिने…