काठमाडौँ । गत वर्ष करोडमै सीमित रहेको नेपाल बैंक लिमिटेडको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आइपुग्दा झण्डै २ हजार प्रतिशतले वृद्धि भएको छ।भर्खर सार्वजनिक भएको वित्तीय विवरणअनुसार बैंकले चालू आवको चैत मसान्तसम्म २ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले जम्मा १३ करोड रुपैयाँ…