सन नेपाल लाइफको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको २७ प्रतिशतका दरले, अर्थात् १:०.२७ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२०…