ओस्कार अवार्डमा ‘ओपेनहाइमर’को वर्चस्व

काठमाडौं । यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ ले वर्चश्व कायम गरेको छ। अमेरिकाको लस एन्जलिसस्थित डल्बी थिएटरमा घोषणा गरिएको ९६औँ ओस्कार अवार्डमा ओपेनहाइमरले कुल सात विधामा अवार्ड जितेको छ।किलियन मर्फी उत्कृष्ट अभिनेता चुनिए। रोबर्ट डाउनी जुनियरले यस फिल्मका लागि उत्कृष्ट सहायक अभिनेताको लागि ओस्कार प्राप्त गरे।ओपेनहाइमरका लागि क्रिस्टोफर नोलनले उत्कृष्ट निर्देशकको अवार्ड पाए भने…