‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

काठमाडौं ।  अभिनेता जितु नेपाल 'ज्वाइँ साब' बन्ने भएका छन्। बसन्त निरौलाको निर्देशनमा बन्ने 'ज्वाइँ साब' सिनेमाको शीर्ष भूमिकामा अनुबन्धित भएपछि उनी पर्दामा 'ज्वाइँ साब' बन्ने भएका हुन्।राज कुमार पण्डितको प्रस्तुति रहेको यो सिनेमाले हास्य शैलीमा सामाजिक विषयवस्तुको कथा पेस गर्ने जानकारी निर्देशक निरौलाले दिएका छन्। सिनेमा आगामी वर्ष तिहारमा रिलिज गर्ने निर्माणपक्षको तयारी रहेको…