अनमोल केसीमा केन्द्रित ‘फर्की फर्की’को ट्रेलर (भिडियो)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ ।सार्वजनिक ट्रेलरमा अनमोल र जसिताबीचको प्रेम सम्बन्धमा आउने उतार–चढावलाई देखाइएको छ। अनमोल ‘म्याडी’ नामक पात्रको भूमिकामा देखिएका छन्। अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याललाई समेत ट्रेलरमा प्रस्तुत गरिएको छ।एक दृश्यमा अभिनेता सलोन बस्नेत समेत…