विश्वलाई नै सन्देश दिने गीत मेराे विश्व मेराे घर सार्बजनिक (भिडियाे)

काठमाडौं । बिगत केही समयदेखि समग्र विश्व कोरोनाको डरलाग्दो कहरबाट आक्रान्त बनेको अबस्थामा विश्वलाई नै सन्देश दिने खालको गीत `मेरो विश्व मेरो घर´ नेपाली सङ्गीत बजारबाट प्रकाशन भएको छ। गीतकार प्रकाश सुवेदीको परिकल्पना र शब्द रहेको गीतमा सङ्गीत संयोजकको रुपमा चिनिंदै अाएका साहस शाक्यको सङ्गीत, सङ्गीत संयोजन र स्वर रहेको छ। विशेष गरि विश्व वन्धुत्वलाई जोड…