गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा ‘एउटा गजल तिम्रो लागि’ सार्वजनिक

काठमाडौं। गायक उदय सोताङ र गायीका मनिला सोताङको आवाजमा नयाँ गजल 'एउटा गजल तिम्रो लागि' सार्वजनिक गरिएको छ। गीतकार सुरेश वाग्लेको शब्द रचना रहेको उक्त गजलाई लाई युगल जोडी उदय र मनिलाको जीवन सारका रूपमा समेत प्रस्तुत गरिएको छ। युट्युव च्यानलमार्फत् सार्वजनिक गजलको म्युजिक भिडिओमा उदय-मनिलाको अभिनय देख्न ‌सकिन्छ।प्रेमिल शब्दले भरिएको गजलमा उदय सोताङ स्वयंले स‌ंगीत…