‘मोदीबेनी’को पोस्टर सार्वजनिक

काठमाडौं । साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिलम ‘मोदीबेनी’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ।पोस्टरमा वर्षासँगै अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलिपकेसीलाई देख्न सकिन्छ।नयाँ पोस्टर ‘सर्कल थिम’मा रहेको छ। जसमा पोस्टरको पृष्ठभूमिमा राखिएका पुल लगायतका दृश्यहरूलाई घुमाइएको छ।पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो फिल्मको…