एजेन्सी। यतिबेला दक्षिण भारतीय नायिका पायल घोष चर्चामा छिन्। बलिउड निर्देशक अनुराग कश्यपविरुद्ध बलात्कार मुद्दा हालेपछि उनी चर्चामा आएकी हुन्। तर, एक अर्की नायिकाले भने उनीविरुद्ध मानहानीको मुद्दा हालेकी छिन्। नायिका ऋचा चड्ढाले १.१ करोड क्षतिपूर्तिसहित मानहानीको मुद्दा हालेकी हुन्। मुम्बई उच्च अदालतमा उक्त मुद्दाको सुनुवाइ अब ७ अक्टोबर अर्थात् भोलि बुधबार हुँदै छ।अनुरागमाथि उक्त…