काठमाडौं। भारतमा किसान आन्दोलन लामो समयदेखि रोकिएको छैन। वर्तमान कानुनको विरोधमा आन्दोदनरत किसानहरूलाई सरकारले अरूको इसारामा चलेको दाबी गरेको छ। किसानको आन्दोलनलाई लिएर भारतमा मात्र नभएर विश्वभर चर्चा छ। यो विषयमा विश्वका थुप्रै सेलिब्रेटीले आवाज उठाएका छन्। तर, कतिपय भारतीय सेलिब्रेटी भने मौन देखिएका छन्। त्यसरी मौन बसेकामध्ये एक हुन्- अभिनेता अजय देवगन। किसान आन्दोलन राम्रो वा…