काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘केजीएफ–२’ को रिलिज मिति तोकिएको छ । फिल्मको नयाँ पोस्टर रिलिज भएसँगै फिल्मको रिलिज मिति पनि तोकिएको हो ।फिल्मको पहिलो भागले विश्वभर करोडौँ दर्शकको मन जित्न सफल भएपछि फिल्मका मुख्य भूमिकामा रहेका अभिनेता एशका फ्यान पनि बढेका छन् ।सन् २०१८ मा ‘केजीएफ च्याप्टर १’ रिलिज भएको थियो । यसको दोस्रो भागको…