रवी प्याकुरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं ।  गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक भएको छ । सार्वजनिक  आज मेरो दिल जलेर बोलको गीतलाई रवी प्याकुरेल अञ्जानले लेखेका हुन् । गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ । सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ ।प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी…