काठमाडौं । ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ…’ लगायत चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । ललितपुर महनगरपालिका–१८ स्थिति आदिनाथ मार्गमा बस्दै आएका उनको शनिबार राति मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, ललितपुरले शनिबार राति तिमिल्सिना आफ्नो डेरामा मृत अवस्थामा भेटिएको जनाएको छ ।उनको शव अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।नेपाली…