अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुने

काठमाडौं । १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि फरार रहँदै आएका अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन्।  आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन्।आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।साथै…