काठमाडौं । गायक रंजित शर्माको स्वरमा होलीको अवसरलाई लक्षीत गरी ‘परदेशीया ला रंग घोरै छै गोरिया’ बोलको गीत सार्वजनिक भएको छ। रंजित शर्माको शब्द रचना तथा दिपेन्द्र शाहको संगीत रहेको गीतमा संजय भुजेलकोको एरेन्ज रहेको छ। यस म्युजिक भिडियोलाई अम्रिस मल्लिकले छायाँकन तथा सम्पादन गरेका हुन् भने गेष्ट भोकलमा दिपेन्द्र शाहले साथ दिएका छन्।गीतको म्युजिक भिडियोमा श्याम…