पल शाहलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ ।बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो ।नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।अभिनेता पल शाह जिल्ला…