काठमाडौं । चलचित्र ‘दोख’को टिजर सार्वजनिक भएको छ । द्वन्द्वकालमा सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँको किचलोको कथा समेटिएको चलचित्रको टिजर आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो ।सशस्त्र द्वन्द्वको परिवेशमा आधारित चलचित्रलाई राजन कठेतले लेखेका हुन् ।फिल्ममा प्रस्तुत छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ, कमल देवकोटा लगायतको अभिनय छ…