रोकियो अक्षय कुमारको ‘गोरखा’

एजेन्सी । कोरोना भाइरसको समय अक्षय कुमार एक्ला यस्ता अभिनेता थिए । जसले दर्शक र बक्स अफिस दुवैमा राज गरेका थिए । अक्षयको फिल्मले ओटीटी र बक्स अफिस दुवैमा धमाल मच्चाएको थियो ।तर कोरोना भाइरस महामारीको रफ्तार कम हुँदै गएपछि अक्षयको फिल्मको कमाईको धार पनि कम हुँदै गएको छ । अक्षयको दुई ठूला बजेटका फिल्म…