अब फिल्म हलमा एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बेच्न नपाइने

काठमाडौं । अब सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी मूल्यमा बेच्न नपाइने भएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा पानी र खानेकुरा बिक्री गर्न नपाइने जानकारी गराएको हो ।यदि एमआरपीभन्दा बढी मूल्यमा बेचेको पाइएमा कानुन अनुसार कारवाही गर्ने चेतावनी दिएको छ ।सोमबार विभाग र…