घनश्यामको ‘लन्डन टु पेरिस’ फागुन ५ मा

काठमाडाैं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले बिहीबार फिल्मको प्रदर्शन मिति तोकेको हो।सोही मितिमा नारायण रायामाझीको फिल्म ‘परदेशी–२’ पनि रिजिन हुने छ।बेलायत र फ्रान्समा छायाँकन गरिएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ मुख्य भूमिकामा छन्।एबी इन्टरनेशनल प्रोडक्शनका…