काठमाडौं । ‘मुन्द्रेको कमेडी क्लब’ मा प्रियंकासहित अन्य नयाँ कलाकारहरुको ‘इन्ट्री’ हुने भएको छ ।पहिलो संस्करणमा दीपाश्री निरौला र दोस्रो संस्करणमा करिश्मा मानन्धर अध्यक्ष रहेपनि यसपटक भने प्रियंका कार्की नयाँ अध्यक्षमा देखिने भएकी छिन् ।शोमा यो पटक दमन रुपाखेती, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना थपिँदैछन्। उनीहरूसँगै राजेन्द्र नेपाली ‘लट्टे’, र एलिना बास्कोटाको प्रस्तुति रहनेछ।…