दीपक-दीपाको फिल्म ‘छक्का पन्जा ४’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ।हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार…