काठमाडौं । सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘प्रसाद–२’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकार मुख्य भूमिकामा छन् अन्तरजातीय प्रेम, कथित ठूला जातिको दमन र त्यसले सिर्जना गर्ने अवस्था ट्रेलरमा देखाइएको छ ।चलचित्र चैत २४ गते रिलिज हुनेछ । ‘प्रसाद २’ चार वर्षअघि रिलिज भएको ‘प्रसाद’को…