कसरी मनाउन थालियो अप्रिल फुल ? येस्तो छ इतिहास

काठमाडौं। आज अप्रिल १ तारिख । पश्चिमा देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात मूर्ख दिवसको रुपमा मनाइने गरिन्छ ।पश्चिमा देशहरुमा अप्रिल फुल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ ।झुक्याएर अर्कोलाई मुर्ख बनाएको रुपमा रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज…