काठमाडौ । माधव अर्याल अभिनित मुटु छामी छामी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सौगात एण्ड सम्राट इन्टरटेन्डमेन्टले तयार पारेको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो।गायक पुरुषोतम दाहालको स्वरमा रहेको गीतमा बैकुण्ठ घिमिरेको शब्द रहेको छ। गीतमा पुरुषोतम दाहालले नै संगित भरेका छन्।बैकुण्ठ घिमिरे निर्देशित गीतको म्युजिक भिडियोमा अर्याललाइ पछिल्लो समयकी चर्चीत मोडल आयुष्मा कार्कीले…