काठमाडौँ । काठमाडौँका हलमा भारतीय फिल्म ‘आदिपुरुष’को बिहानी प्रदर्शन रोकिएको छ । आदिपुरुषलाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौँ उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका हुन् ।क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरे । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितिको कारण…