काठमाडौं । अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर 'पशुपति प्रसाद २ : भष्मे डन'को टिजर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक टिजरमा अभिनेता कार्कीको क्यारेक्टरलाई मात्रै प्रस्तुत गरिएको हो ।'पशुपति प्रसाद'को मृत्यु पश्चात पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न संघर्षरत 'भष्मे डन'को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति…