काठमाडौं । शिल्पी नाटकघर बत्तिसपुतलीमा अनेरास्ववियुले यही १७ देखि २७ गतेसम्म ‘रातो अक्षर कालो अक्षर’ नामक नाटक मञ्चन गर्ने भएको छ। नाटक अखिलका स्थायी कमिटी सदस्य आरके रोमसले लेखेका हुन्।उक्त नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय, आजको शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा विद्यार्थी बनेर विदेशिनु पर्ने युवाहरूको बाध्यता, विद्यार्थी…