काठमाडौं । फागुन २ गते अर्थात् फेब्रुअरी १४ तारिखमा हरेक व्यक्तिले आफ्नो प्रेमी वा प्रेमिका मिलोस् भन्ने चाहना हुन्छ । यति तपाईँहरु पनि आफ्नो मनमा यस्ता चाहना पालेर बस्नुभएको छ भने आफ्नो राशीअनुसार प्रेम अभिव्यक्त गर्न सक्नुहुन्छ । यस वर्षको प्रणय दिवस कुन राशीका लागि कस्तो रहनेछ ? र कुन राशीका मानिसहरुको स्वभाव कस्तो हुन्छ…