फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक

तिमी जस्तै न्यानो तिमी जस्तै शितलऊनको स्वीटर६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो। गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो, ‘फूल गीतचाहिँ कहिले आउँछ?’१४ फेब्रुअरीबाट यो पर्खाइ समाप्त भएको छ। आर्टमान्डूले गीतको पूरा अंश ‘फूल’ शीर्षकमा सार्वजनिक गरेको छ। गीतमा…