यस्तो छ ‘खजुरे ब्रो’ को गीत ‘मनि मनि’

काठमाडौं । खजुरे ब्रो’ले प्रोमोसनल गीत रिलिज गरेको छ। निर्माणपक्षले शनिबार ‘मनी मनी’ बोलको र्याप गीत रिलिज गरेको हो।वैशाख २८ गते रिलिज हुने सिनेमाको यो प्रचार गीत 'पैसा' बोलका चर्चित र्‍यापर कुशल पोखरेलको आवाज रहेको छ। गीतको शब्द पनि कुशलले नै लेखेका हुन्।केपासको संगीतमा तयार भएको यो गीतमा पैसाको बयान गरिएको छ। बलिउडमा प्रचारका लागि…