काठमाडौं । गायक भक्तराज आचार्यको बायोपिक ‘आचार्य’को ट्रेलर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक भएको ट्रेलरमा आचार्यको गायनयात्रा र स्वर गुमाएपछिको जीवन संघर्ष प्रस्तुत गरिएको छ।क्लिष्ट र मधुर स्वरका धनी आचार्यले एक आक्रमणमा परि पुनः सागीतिक जीवनमा फर्किने प्रयासमा रहिरेहका बेला जिब्रोमा देखिएको सेतो दाग क्यान्सर पुष्टि भएपछि पीडादायी जीवन जिउन बाध्य भएका थिए।उनका यस्तै उतारचढावको…