सन्जु निरौलानेपाल भित्रियो कोरोना जनतालाई सरकार चाहिन्छ सङ्क्रमित छन जति सबै तिनलाई उपचार चाहिन्छबिश्वब्यापी माहोल हो यो,त्रसित छन् सबै जनताअब बिश्वास पुर्ण जनतालाई प्रचार प्रसार चाहिन्छ लकडाउनले धेरैको घरमा चुलो जल्या छैन रे सरकार तिनलाइ पेट भर्नलाई कुनै आधार चाहिन्छ एक पटक सहयोग गरे भन्दै जिवनभर पुग्यो नसोच्नुस यस्ता सहयोग सुझाब जनतालाई बारम्बार चाहिन्छयो युद्ध हो नडराऔं तर सचेत पक्कै…