अर्को वर्षको दशैंमा ‘परदेशी २’ देशव्यापी प्रदर्शनमा आउने

काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो वर्ष ०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायाँकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो ।निर्माता राजेश वंशलले लकडाउन अघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायाँकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन,…