बैकुण्ठ घिमिरेको नयाँ गीत ‘ड्राइभर छोरा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक बैकुण्ठ घिमिरेको नयाँ दशैँ  गित ‘ड्राइभर छोरा’ सर्वजानिक भएको छ । विजि ईन्टरटेन्मेट युटुव च्यानलबाट उक्त गित बुधबार सर्वजानिक गरिएको हो । गायक बैकुण्ठ घिमिरे र पार्वती कार्किको स्वर रहेको गितको संगीत संयोजन स्वंय घिमिरेको नै रहेको छ । यस्तै, पुरुषाेतम दाहालको निर्देशन र छायांकन रहेको गितको भिडियोलाइ गोपि अधिकारीले सम्पादन कलर गरेका छन । भिडियोमा…