काठमाडौं । काठमाडौं छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरूको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैटौं संस्करणका लागि आह्वान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ ।फेस्टा एवं छायाँछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवं छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा…