चलचित्र ‘द सेक्रेट अफ राधा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘द सेक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ । सुवर्ण थापाको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतवार सार्वजनिक गरिएको हो ।ट्रेलरमा बेपत्ता भएका श्रीमानको खोजी गरिरहेकी श्रीमतीको कथालाई देखाइएको छ।अभिनेता सौगात मल्ल निर्माता रहेको सामाजिक मुद्दामा बनेको नारी प्रधान चलचित्रमा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई,…