काठमाडौं । नेपाली विज्ञापन सिर्जनाकोसम्मानार्थ २०६० सालदेखि नेपाल बिज्ञापन संघले हरेक वर्ष आयोजना गर्दै आएको कृति अवार्डसको १२ औँ सस्ंकरण ‘गोल्डन ओक १२औँ कृति अवार्डस २०७९’ भदौ २५ गते शनिवार होटेल सोल्टीमा सम्पन्न भएको छ। वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठबाट उद्घाटन गरिएको कार्यक्रम नेपाल टेलिभिजनलगायत अधिकांश टीभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए। कृति अवार्डसको मुख्य प्रायोजक गोल्डन…