काठमाडौं । सफल र चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको अडिसन अंग्रेजी नयाँ वर्षदेखि सुरु हुने भएको छ ।जनवरी ११ देखि जनवरी ३० (पुस २७ देखि माघ १६)सम्म सहभागी हुन चाहने प्रतिस्पर्धीहरुले अडिसन दिन सक्ने सक्नेछन् ।सहभागी हुन चाहने प्रतिस्पर्धीले पे वेल एप डाउनलोड गरेर आफ्नो भिडियो पठाउन सक्नेछन् ।भिडियोको लम्बाई ५ मिनेटसम्मको…