नाबालिग करणीको अभियोगबाट पल शाहले पाए सफाइ

काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो। उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना तोकेको थियो।शाहको तर्फबाट तनहुँ जिल्ला अदालतको…