“भ्यालेन्टाइन डे” समन्धि रोचक जानकारी

काठमाडौं । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवास युवा–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन ।कसरी सुरु भयो  भ्यालेन्टाइन डे ?तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डेको इतिहासलाई फर्केर हेर्दा एकजना रोमका सम्राटले नारीसगको सम्बन्धका कारण्ँ सुरक्षाकर्मीहरु मार्फत गोप्य कुराहरु बाहिर जाने डरले प्रेम र…