काठमाडौं । वाईल्ड ईन्टर्टेन्मेन्ट र क्याराभान फिल्म प्रोडकशन एन्ड फिल्म फेस्टिवलको संयुक्त निर्माणमा मेघा प्रोजेक्ट नेपाली अमेरिकन चलचित्र ‘द बिस्ट’ निर्माणका लागि छायाकंनको तयारीमा लागेको छ ।च्याप्टर १ र २ गरी दुई चलचित्रको निर्माण गर्न लागेको प्रोजेक्टमा सपना बुनेर सुन्दर भविश्यको खोजीका लागि जन्मभुमी नेपालको माया त्यागेर परिवारको बिछोडमा आंशु बहाउंदै दलालहरुको चक्रब्युहमा भारत, दुबई,…