एजेन्सी । ‘रामायण’को कथामा आधारित चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा हलमा हनुमानका लागि एक सिट छुटाइएको छ । प्रभु रामका सेवक हनुमान राम गुणानुवाद सुन्न आउने मान्यता अनुसार एक सिट खाली छोड्ने भएको हो । यो हनुमानप्रति जनताको आस्था मनाउने उद्देश्यले गरिएको हो।निर्माताले लेखेका छन्–जब रामायण पढिन्छ, त्यहाँ भगवान् हनुमान प्रकट हुन्छन् । यो हाम्रो विश्वास हो।…