बेलायतमा ‘सुम्निमा साँझ २०२३’ हुँदै

काठमाडौं । बेलायतमा ‘सुम्निमा साँझ २०२३’ हुने भएको छ। आगामी १९ अगष्ट २०२३ मा बेलायतको अल्डरशटमा अर्को सांगीतिक तथा हास्य ब्याङग्य कार्यक्रम हुने आयोजकले जनाएको छ।यतिबेला नेपालबाट बेलायत गएर सांगीतिक कार्यक्रम गर्ने नेपाली कलाकारहरुमा खुबै लहड चलेको छ। नेपालका चलेका संगीतकर्मीहरुले बर्षमा कयौं कार्यक्रम पनि भ्याई रहेका छन् भने साथमा हास्य कलाकारहरुको पनि कार्यक्रममा उत्तिकै…