काठमाडौ । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'सलार' मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत 'सुरज हि छाहो बन्के' बोलको गीत सार्वजनिक गरिएको हो। मेनुकाले केही दिनअघि इन्डियन आइडलको मञ्चमा यस फिल्ममा गीत गाएको जानकारी दिएकी थिइन्। यस गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ। जसमा प्रभास र…