काठमाडौं । नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को सातौँ संस्करण चैत १ गतेदेखि ५ गतेसम्म हुने भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा निफको सातौँ संस्करण हुन लागेको हो। संस्करणमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने बताइएको छ।६० देशबाट प्राप्त ५ सयभन्दा बढी चलचित्रबाट निफले सातौँ संस्करणमा…