काठमाडौं । फिल्म ‘महाजात्रा’को दुई जोडी पात्रको पोस्टर सार्वजनिक भएको छ। फिल्मका कलाकार विपिन कार्की र वर्षा राउत तथा दिव्य देव र गौमाया गुरुङको जोडीलाई सार्वजनिक गरिएको हो। फिल्म सोसल ड्रामा भएता पनि फडिन्द्र (विपिन) र सम्पदा (वर्षा) को प्रेमलाई दर्शकले 'जात्रा' शृंखलामा रुचाउँदै आइरहेका छन्।यसमा दिव्यले (इन्स्पेक्टर एकदेव खत्री) र गौमाया (कान्ति थकाली) पनि जोडीका…