काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता रामप्रसाद ढुंगानाले मुलुकको आर्थिक रुपान्तरणको लागि राजनीतिमा सक्रिय छन् । उनी राजनीति एवं विकास गतिविधिहरुमा पनि त्यत्तिकै सक्रिय रहँदै आएका पात्र हुन् ।लामो समय देखि राजनीतिक सामाजिक क्षेत्रमा संलग्न रही काम गर्ने क्रममा स्थानीय जनताका समस्याहरुबाट पहिले नै परिचित रहँदै आएको र आफ्नो क्षेत्रको विकासको लागि आफ्नो जिम्मेवारी एवं दायित्वलाई…